२०८२ मंसिर २३, सोमबार ००:४७ गते
नेपाली समय

कतारको Right Choice कम्पनिमा नेपालीको माग, तलब २ लाख ५ हजार

२०७९ आश्विन २६ गते, बुधबार समय: १८:१६ मिनेट

काठमाडौं : कतारको Right Choice कम्पनिमा नेपालीहरुलाई वैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

Advertisement 1

कतारको Right Choice कम्पनिबाट ४५ जना राम्रो तलब सुबिधा सहितको नेपालीको लागि माग आएको हो ।

कतारको उक्त कम्पनीमा नेपाली श्रमिकलाई तलव मासिक २ लाख ५ हजार सम्म हुने साथै खान बस्न फ्री !! LT. 273132 रहेको छ |

Advertisement 2

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

सम्बन्धित समाचार