२०८३ बैशाख ५, शनिबार १७:०९ गते
नेपाली समय

नेपालगन्जमा प्रचारप्रसार तीव्र पार्दै नेपाली कांग्रेस

२०७९ कार्तिक १ गते, मंगलवार समय: १२:२९ मिनेट

बाँके –

Advertisement 1

नेपालगन्जमा प्रचारप्रसार तीव्र पार्दै नेपाली कांग्रेसका
बाँकेकाे नेपालगन्जमा नेपाली कांग्रेसका उम्मेदवारहरुले प्रचारप्रसारलाइ तीव्रता दिएका छन ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार सुदिपनरसिंह राणा र प्रदेश २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमालले आज (मंगलबार) विहान नेपालगन्ज उप-महागनरपालिका वडा नम्बर ७ का विभिन्न टोलमा पुगेर नेता कार्यकर्तासंग भेटघाट गरेका छन ।

Advertisement 2


पार्टीका उम्मेदवारहरुलाई जिताउन टोल-टोलमा प्रचार अभियान अघि बढाइएको महासमिति सदस्य माया पुनले बताइन् ।

सम्बन्धित समाचार