बाँके –
Advertisement 1
गत असोज महिनामा आएको अविरल वर्षा कारण बाढीबाट प्रभावितलाई बाँकेको जानकी गाउपालिकाले राहत वितरण गरेको छ ।
पालिकाको १ देखि ६ नम्बर वडामा पूर्ण क्षति र आशिक क्षति गरी ८ सय ९१ जनालाई राहत वितरण गर्ने लक्ष्य अनुशार सनिबार १ र २ नम्बर वडाका १ सय ६५ जनालाई राहत वितरण गरेको छ ।
Advertisement 2
पालिकाले राहतका रुपमा २५ केजी चामल, दाल, खाने तेल, नुन र त्रिपाल वितरण गरेको छ ।








प्रतिक्रिया दिनुहोस्