२०८२ मंसिर २२, आईतवार २१:०८ गते
नेपाली समय

डेंगु रोगीको संख्या ५० हजार नाघ्यो

२०७९ कार्तिक २१ गते, सोमबार समय: १८:१८ मिनेट

काठमाडौं –

Advertisement 1


नेपालमा डेंगु रोगीको संख्या ५० हजार नाघे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयको तथ्यांकअनुसार थप ३ हजार ४ सय ९५ जनामा डेंगु रोग पुष्टि भएको छ । योसँगै देशभर कूल डेंगु रोगीको संख्या ५० हजार २ सय ६३ पुगेको हो ।

Advertisement 2


गत कात्तिक १४ गते यो संख्या ४६ हजार ७ सय ६८ पुगेको थियो ।


डेंगु रोगबाट हालसम्म मृत्यु हुनेको संखया ५५ पुगेको मन्त्रालयले जनाएको छ ।

Advertisement 3


गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको संक्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।

सम्बन्धित समाचार