२०८२ फाल्गुन ४, सोमबार ०८:४४ गते
नेपाली समय

मनमोहक पाटन दरबार

२०७९ कार्तिक २९ गते, मंगलवार समय: २०:०२ मिनेट

एतिहासिक पाटन दरबार ललितपुर जिल्लामा रहेको पाटन नगरपालिकामा पर्दछ । जहाँ दैनिक सयौं बढी आन्तरिक एवम् बाह्य पर्यटनहरु दरबार अवलोकनका लागि आउने गर्दछ । सो दरबार सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भने भेटिन्छ।

Advertisement 1

तस्बिर : विक्रम बुढाक्षेत्री

सम्बन्धित समाचार