२०८२ मंसिर २१, शनिबार २३:५७ गते
नेपाली समय

नबिल बैंकको कोहलपुर शाखामा आगलागी

२०७९ कार्तिक ३० गते, बुधबार समय: १०:०१ मिनेट

बाँके-

Advertisement 1

बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

घरको दोस्रो तलामा आगलागी भएको हो । आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

Advertisement 2

उनका अनुसार दमकलको सहायताले आगो निभाइएको थियो ।

सम्बन्धित समाचार