२०८२ माघ ८, बुधबार ०२:३२ गते
नेपाली समय

गृहमन्त्री बालकृष्ण खाणको उम्मेदवारी खारेजीको माग

२०७९ मंसिर १ गते, बिहीबार समय: १९:३३ मिनेट

काठमाडौं –

Advertisement 1

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको छ ।


खाणको उम्मेदवारीविरुद्ध मुख्य विर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो ।

Advertisement 2

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खाणकाे उम्मेदवारी खारेजीकाे माग गर्दै बिहीबार उजुरी दर्ता भएको हो ।

सम्बन्धित समाचार