२०८२ माघ ८, बुधबार ०२:३४ गते
नेपाली समय

भाेट हाल्न लाइन बसेका वृद्धको मृत्यु

२०७९ मंसिर ४ गते, आईतवार समय: १०:२४ मिनेट

बाँके –

Advertisement 1

मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

सम्बन्धित समाचार