२०८२ कार्तिक २८, बिहीबार ११:३६ गते
नेपाली समय

विप्लवका कार्यकर्ताबाट बुथ कब्जाको प्रयास, प्रहरीले चलायो गोली

२०७९ मंसिर ४ गते, आईतवार समय: १०:३२ मिनेट

चितवन –

Advertisement 1

चितवनमा विप्लव माओवादीका कार्यकर्ताहरुले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ। 

राप्ती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा १५-२० को समुहमा आएका विप्लव कार्यकर्ताले मत पेटीका नियन्त्रणमा लिने प्रयास गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। 

सम्बन्धित समाचार