काठमाडौं –
Advertisement 1
गुल्मीको मालिका गापा ५ छापहिले माविमा मतदान प्रक्रिया रोकिएको छ।
कर्मचारीले सुरुमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा दुई ठाउनै प्रदेशको मतपत्र दिएपछि रोकिएको छ।
Advertisement 2
सर्वदलीय छलफलबाट मतदान प्रक्रिया सुरु गर्ने प्रयास भइरहेको छ।





प्रतिक्रिया दिनुहोस्