काठमाडौ –
Advertisement 1
गोरखा पालुङटार ५ को जीवनज्योति मावि मतदान केन्द्रमा मतपेटिका साटिएको पाइएपछि पुनः मतदान गराउन लागिएको छ ।
मतदानका बेला प्रदेशसभा निर्वाचनका मतपेटिकाको सट्टा प्रतिनिधिसभाकै पत्र र मतपेटिका प्रयोग भएको पाइएपछि पुनः मतदान गराउन लागिएको हो ।
Advertisement 2
यसअघि सो मतपत्रमा मतदान गरेका ३३ जनालाई बोलाएर फेरि मतदान गराइने जनाइएको छ । पहिला मत हालेका पत्रलाई सिल गरेर राखिएको र पुनः मतदानको प्रक्रिया थालिएको छ ।





प्रतिक्रिया दिनुहोस्