बाँके –
Advertisement 1
दशरथ चन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु भएको छ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार मतपेटिका पुर्याएर फर्किँदै गरेको से १ ज ८५४ नम्बरको प्रहरी टोली सवार जीप दुर्घटनामा हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
Advertisement 2
जीप सडकबाट करिब ३०० सय मिटर तल खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।





प्रतिक्रिया दिनुहोस्