२०८२ माघ ८, बुधबार ०३:१८ गते
नेपाली समय

रवीन्द्रलाई पुनः हराउँदै प्रकाशमान विजयी

२०७९ मंसिर ६ गते, मंगलवार समय: ०९:०७ मिनेट

काठमाडौं –

Advertisement 1


काठमाडौं १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रलाई एक सय २९ मतले हराउँदै सिंह विजयी भएका हुन् ।

सिंहले सात हजार १४० मत प्राप्त गर्दा मिश्रले सात हजार ११ मत ल्याए । सिंहले दोस्रोपटक मिश्रलाई पराजित गरेका हुन् ।

Advertisement 2

०७४ को निर्वाचनमा पनि मिश्र सिंहसँगै पराजित भएका थिए । त्यसवेला मिश्र ८१८ मतले पराजित भएका थिए ।

सम्बन्धित समाचार