बाँके –
Advertisement 1
बाँके २ मा राप्रपाका धवल शमशरे राणाको अग्रता कायमै छ । राणा फराकिलो मतान्तरले अघि छन् ।
हालसम्मकोे मतगणनामा राणाले १३३५५ मत पाउँदा दोस्रो स्थानमा रहेका जसपाका मो.इस्तियाक राईले ८५५९ मत पाएका छन् ।
Advertisement 2
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले १७५९ मत पाएका छन् । बाँके २ मा ६८५५८ मत खसेको छ ।





प्रतिक्रिया दिनुहोस्