चितवन –
Advertisement 1
चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । यसअघि तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो ।
पछिल्लो अपडेट अनुसार लामिछानेले २ हजार ४९४ मत पाएका छन् ।
Advertisement 2
पहिलो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ९ सय १९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले २ हजार ३४० मत पाएका छन् ।
यो परिणाम ८ हजार २२७ मत गन्दासम्मको हो ।






प्रतिक्रिया दिनुहोस्