२०८२ मंसिर २१, शनिबार २३:३९ गते
नेपाली समय

बाँके ३ मा किशोरको ‘कमब्याग’

२०७९ मंसिर ६ गते, मंगलवार समय: ०९:३१ मिनेट

बाँके –

Advertisement 1


बाँके क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका किशोर राठौरले कमब्याग गरेका छन् । यसअघि नेकपा एमालेका किस्मतकुमार कक्षपतिसँग पछि परेका राठौरले उनलाई उछिन्दै अग्रता लिएका हुन् ।


आज बिहानको मतगणना अनुसार राठौर कक्षपतिभन्दा २ सय २२ मतले अघि छन् ।

Advertisement 2


राठौरले ७ हजार ४ सय ६५ मत पाउँदा कक्षपतिले ७ हजार २ सय ४३ मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २ हजार ट सय २९ मत पाएका छन् ।

सम्बन्धित समाचार