बाँके –
Advertisement 1
बाँके १ मा एमालेको अग्रता कायमै छ । हालसम्म एमालेका सूर्य ढकालले ३९६४ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका माओवादीका महेश्वरजंग गहतराज अथकले ३०१८ मत ल्याएका छन् ।
Advertisement 2
तेस्रो स्थानमा रहेका जसपाका रामकुमार यादवले १७२१ मत पाएका छन् ।





प्रतिक्रिया दिनुहोस्