२०८२ माघ ८, बुधबार ०४:०५ गते
नेपाली समय

बाँके २ मा राठौर ५ हजार मतले आगडि

२०७९ मंसिर ७ गते, बुधबार समय: १७:२३ मिनेट

बाँके –

Advertisement 1

बाँके ३ मा नेपाली कांग्रेसका किशोरसिंह राठौर ५०९० मतका साथ अग्रस्थानमै छन् । हालसम्म राठौर २१२२२ मतका साथ अगाडि छन् ।

उनलाई पछ्याइरहेका एमालेका किस्मतकुमार कक्षपतिले १६१३२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४८७९ मत पाएका छन् । कुल खसेको ७४३१३ मत मध्ये ५३२०८ मत गणना भएको छ । 

सम्बन्धित समाचार