बाँके –
Advertisement 1
हालसम्मको मतगणनाअनुसार समानुुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमाले ४ लाख ८८ हजार ४ सय ७७ मतसहित समानुपातिकतर्फ पहिलो नै रहेको छ ।
त्यस्तै नेपाली कांग्रेस ४ लाख ५४ हजार १ सय ८५ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ५३ हजार ५ सय ३८ मतसहित तेस्रो स्थानमा रहेको छ ।
Advertisement 2
साथै २ लाख १७ हजार ९ साृ ९७ मतसहित माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।
समानुपातितर्फ राप्रपाले १ लाख ३४ हजार ४१, जसपाले ५६ हजार ६ सय ५३, नेपाल मजदुर उन्मुक्ति पार्टीले ३२ हजार ५ सय ५५, जनमत पार्टीले ३२ हजार १ सय ४४ र नेकपा एकिकृत समाजवादीले ३१ हजार २ सय ९४ मत पाएको छ ।





प्रतिक्रिया दिनुहोस्