२०८२ मंसिर २२, आईतवार २१:५९ गते
नेपाली समय

बाँके १(२) मा कांग्रेसका थारुको अग्रता

२०७९ मंसिर ८ गते, बिहीबार समय: २२:४० मिनेट

बाँके –

Advertisement 1


त्यस्तै बाँके १(२) को मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म बाँके १(२) मा नेपाली कांग्रेसका फूलाराम थारु अग्रस्थानमा रहेका छन् ।


थारु १ हजार १ सय ७४ मतसहित अग्रस्थानमा हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद चौधरी ८ सय ३१ मतसहित दोस्रो र राष्ट्रिय जनमुक्ति पार्टीका गगनबहादुर थापा १ सय ६१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

सम्बन्धित समाचार