२०८२ माघ ८, बुधबार ०३:५३ गते
नेपाली समय

समानुपातिकतर्फ एमाले र कांग्रेसको मत ९ लाख नाघ्यो

२०७९ मंसिर ९ गते, शुक्रबार समय: ०८:४८ मिनेट

बाँके –

Advertisement 1


हालसम्मको मतगणनाअनुसार समानुुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले मत ९ लाख नाघेको छ भने एमालेको अग्रता कायमै रहेको छ । एमाले ९ लाख ६७ हजार ७ सय ६२ मतसहित समानुपातिकतर्फ पहिलो रहको हो ।


त्यस्तै नेपाली कांग्रेस ९ लाख २४ हजार ८ सय ३६ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ६६ हजार ६ सय ३८ मतसहित तेस्रो स्थानमा रहेको छ ।

Advertisement 2


साथै ४ लाख २६ हजार ९७ मतसहित माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।


समानुपातितर्फ राप्रपाले २ लाख ४९ हजार ४ सय ७, जसपाले १ लाख १८ हजार ६ सय २२ ल्याइका छन् ।

सम्बन्धित समाचार