काठमाडौं –
Advertisement 1
कतारमा जारी फिफा विश्वकप फुटबल – २०२२ मा इरानद्वारा वेल्समाथि सानदार जित हासिल गरेको छ । इरानले वेल्सलाई २–० गोलअन्तरले हराउँदै फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको हो ।
शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो ।
Advertisement 2
इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे । इरानले दुवै गोल खेलको इन्जुरी समयमा गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्