२०८२ मंसिर २२, आईतवार ००:२० गते
नेपाली समय

समानुपातिकतर्फ एमालेको मत १८ लाख कट्यो

२०७९ मंसिर १० गते, शनिबार समय: १२:०० मिनेट

बाँके –

Advertisement 1


हालसम्मको मतगणनाअनुसार समानुुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमै रहेको छ । हालसम्मको मतगणनाअनुसार १८ लाख ५१ हजार ८ सय ९५ मतसहति एमाले अगाडि रहेको छ ।


त्यस्तै नेपाली कांग्रेसले १७ लाख ८७ हजार १ सय १५ मतसहित दोस्रो र ७ लाख ९४ हजार ८ सय २५ मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ ।

Advertisement 2


साथै ७ लाख ७४ हजार १ सय ५० मतसहित माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।


समानुपातितर्फ राप्रपाले हालसम्म ४ लाख ७ हजार ८ सय ९०, जसपाले २ लाख १८ हजार १ सय २५ ल्याइका छन् ।

सम्बन्धित समाचार