बाँके –
Advertisement 1
हालसम्मको मतगणनाअनुसार समानुुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमै रहेको छ । हालसम्मको मतगणनाअनुसार २३ लाख ४ हजार ४ सय ४९ मतसहति एमाले अगाडि रहेको छ ।
त्यस्तै नेपाली कांग्रेसले २२ लाख ७ हजार ५ सय २७ मतसहित दोस्रो र ९ लाख ६६ हजार ९ सय ६५ मत ल्याएको माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
Advertisement 2
साथ राष्ट्रिय स्वतन्त्र पार्टी चौथो बन्दै ९ लाख २३ हजार ९ सय ६५ मत ल्याएको छ ।
समानुपातितर्फ राप्रपाले हालसम्म ४ लाख ८७ हजार ७ सय ५९, जसपाले २ लाख ८७ हजार ७ सय ५९ ल्याइका छन् ।
Advertisement 3
त्यसेगरी जनमत पार्टीले २ लाख २१ हजार ८ सय ४७, नेपाल कम्पुनिष्ट पार्टीले २ लाख २१ हजार २ सय ८१, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार ४ सय १८, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १९ हजार ६ सय ७७ लाएको छ भने अन्य पार्टीले समानुपातिकतर्फ १ लाख पनि मत कटाएका छैनन् ।






प्रतिक्रिया दिनुहोस्