२०८२ कार्तिक २८, बिहीबार ११:२२ गते
नेपाली समय

मण्डलाले टिकट शुल्क बढायो

२०७९ मंसिर २० गते, मंगलवार समय: १०:०० मिनेट

काठमाडौ –

Advertisement 1

काठमाडौमा रहेको मण्डला नाटकले आइतबारदेखि लागु हुने गरी टिकटको मूल्यमा वृद्धि गरेको छ ।मण्डलाको यो नयाँ शुल्क मल्टिप्लेक्स फिल्म हलले सप्ताहन्त र विकडेजमा लिने टिकट शुल्कभन्दा बढी हो ।

अब नयाँ टिकट दर अनुसार शुक्रबार, शनिबार र आइतबार नाटक हेर्नेले ५०० रुपैयाँ तिर्नुपर्नेछ । मंगलबार, बुधबार र विहीबारलाई ३०० रुपैयाँ तोकिएको छ ।

Advertisement 2

दर्शकलाई भार पर्नेगरी बढाइएको शुल्कलाई लिएर कतिपय दर्शकले असन्तुष्टि व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार