२०८२ मंसिर २२, आईतवार २१:२७ गते
नेपाली समय

युक्रेनमाथि रुसद्वारा पुनः क्षेप्यास्त्र प्रहार

२०७९ मंसिर २१ गते, बुधबार समय: १०:३९ मिनेट

एजेन्सी –

Advertisement 1


युक्रेनमाथि रुसले पुनः क्षेप्यास्त्र प्रहार गरेको छ । आक्रमणका कारण दक्षिण सहर ओडेसामा कम्तीमा ४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाइएका छन् ।


सोमबार र मंगलबार गरिएका आक्रमण यसअघिका भन्दा कम विनाशकारी भएको जनाइएको छ । युक्रेनी प्रहरीले भने रुसले प्रहार गरेका ७० मध्ये ६० वटा क्षेप्यास्त्र निष्क्रिय पारेको दाबी गरेको छ ।

Advertisement 2


तर रुसले भने १७ वटा क्षेप्यास्त्र निशानामा प्रहार गरेको बताएको छ ।


आठौं पटक गरिएको भीषण क्षेप्यास्त्र आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको बीबीसीले जनाएको छ ।

सम्बन्धित समाचार