बाँके –
Advertisement 1
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म हलमा विश्वकप फुटबल प्रदर्शन गर्न नपाइने बताएका छन ।
शुक्रबार सम्बन्धित सबै हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे करवाही गरिने चेतावनी उनले दिएका हुन ।
Advertisement 2
बोर्डले नियमको पालना नगरे कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिंदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई समेत दिएको छ ।





प्रतिक्रिया दिनुहोस्