२०८२ मंसिर २२, आईतवार २१:१६ गते
नेपाली समय

जाडोमा कफीका फाइदा

२०७९ मंसिर २३ गते, शुक्रबार समय: १७:१३ मिनेट

बाँके –

Advertisement 1

कफी स्वास्थ्यका लागि फाइदाजनक छ । त्यसमा पनि जाडोमा यसले झनै फाइदा गर्छ । दूध र चिनीविनाको कफी खाँदा झनै प्रभावकारी हुन्छ ।

– कफीमा पाइने क्याफिन नामक तत्वमा मस्तिष्कलाई प्रभाव पार्ने औषधीय गुण हुने भएकाले यसले शरीरमा ऊर्जा प्रदान गर्छ । 

Advertisement 2

– प्रत्येक कप कफीले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्छ । 

– कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि उपयोगी मानिन्छ । 

Advertisement 3

– नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ ।

– नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्तिभन्दा बढी हुन्छ । साथै, कफीले हृदयाघात र मस्तिष्कघात हुने सम्भावनासमेत कम गर्छ । 

सम्बन्धित समाचार