२०८२ कार्तिक २७, बुधबार १७:१० गते
नेपाली समय

कांग्रेसले टुंग्यायो समानुपातिक सांसद (नामसहित)

२०७९ मंसिर २४ गते, शनिबार समय: १८:२१ मिनेट

काठमाडौं –

Advertisement 1

नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सांसद बन्ने ३२ जनाको नाम टुंगो लगाएको छ ।

आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगाएको एक नेताले जानकारी दिए । तर, कांग्रेसले आधिकारिक रूपमा भने नाम सार्वजनिक गरेको छैन । यही नाममा सहमति हुने ती पदाधिकारीले दाबी गरे ।

Advertisement 2

प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ ।

आदिवासी जनजातितर्फ

Advertisement 3

१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन

खस आर्यतर्फ

९. अम्बिका बस्नेत
१०. सरिता प्रसाईं
११. आरजु राणा देउवा
१२. ईश्वरी न्यौपाने
१३. प्रतिमा गौतम
१४. मञ्जु खाण
१५. रमा कोइराला पौडेल
१६. कान्तिका सेजुवाल
१७. मैना रावल कार्की

मधेसीतर्फ

१८. नागिना यादव
१९. मुक्ता कुमारी यादव
२०. चन्दा चौधरी
२१. संगीता मण्डल
२२. निनुकुमारी कर्ण

दलिततर्फ

२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक

थारुतर्फ

२७. कल्पना चौधरी
२८. विना कुमारी थनेत

मुस्लिमतर्फ

२९. जावेदा खातुन जागा

तीन जना पुरुष

३०. जीवन परियार
३१. विमलेन्द्र निधि
३२. प्रकाशशरण महत

सम्बन्धित समाचार