२०८२ मंसिर २२, आईतवार २१:३७ गते
नेपाली समय

माओवादीले बुझायो १४ जनाको समानुपाति नामावाली

२०७९ मंसिर २४ गते, शनिबार समय: १८:४६ मिनेट

काठमाडौं –

Advertisement 1

माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ ।

आदिवासी महिलातर्फ :
१ दुर्गा राई
२ मीना तामाङ
३ उर्मिला माझी पौडेल
४ छिरिङ ल्यामु लामा तामाङ

Advertisement 2

खस आर्य पुरुषतर्फ :
५ हितराज पाण्डे

खस आर्य महिलातर्फ :
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा

Advertisement 3

थारु महिलातर्फ :
९ रुपा सोसी चौधरी

दलित पुरुषतर्फ :
१० रणेन्द्र बराइली

दलित महिलातर्फ :

११ सुशीला श्रीपाली ठकुरी

मधेशी महिलातर्फ :
१२ मीना यादव
१३ उमरावती देवी यादव

मुस्लिम महिला तर्फ :
१४ कल्पना मियाँ

सम्बन्धित समाचार