२०८२ मंसिर २२, आईतवार ००:४५ गते
नेपाली समय

राष्ट्रिय स्वतन्त्र पार्टीका १३ जनाको नामावाली टुङ्गो

२०७९ मंसिर २४ गते, शनिबार समय: १८:५३ मिनेट

काठमाडौं –

Advertisement 1

राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार १३ जनाको नामावाली टुङ्गो लागेको छ ।

आदिवासी–जनजाति कोटाबाट

Advertisement 2

–डा.ढाकाकुमार श्रेष्ठ

–इन्दिरा रानामगर

Advertisement 3

–सुमना श्रेष्ठ

खस–आर्य कोटाबाट ः

–डा.चन्दा कार्की

–डोलप्रसाद अर्याल

–निशा डाँगी

–विनीता कठायत

दलित कोटाबाट ः

–सन्तोष परियार

–शिव नेपाली

मधेसी कोटाबाट ः

–लक्ष्मी तिवारी

–मनिष झा

थारु कोटाबाट

–अशोककुमार चौधरी

मुस्लिम कोटाबाट ः

–असिम शाह लाई सिफारिस गरिएको छ ।

सम्बन्धित समाचार