२०८२ कार्तिक २७, बुधबार १७:११ गते
नेपाली समय

शिक्षालाई व्यवहारमा उतार्दै सनविम (तस्बिर)

२०७९ मंसिर २४ गते, शनिबार समय: १९:५२ मिनेट

बाँके –

Advertisement 1


बाँकेको नेपालगन्जमा रहेको सनविम सेकेण्डरी स्कुलका बालबालिकाले शनिवार आफूले बनाएका शैक्षिक सामाग्रीको प्रदर्शन गरेका छन् । सो प्रदर्शनीमा दुई सयभन्दा बढी विभिन्न किसिमका शैक्षिक तथा वैज्ञानिक प्रबिधिको हुबहु दृश्य दिइएको थियो ।


प्रदर्शनीलाई ३ सयभन्दा बढी अभिभावक तथा नेपालगन्जवासीले अवलोकन गरे ।

Advertisement 2


उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष चेत प्रसाद चापागाईको अध्यक्ष्यतामा समाजसेवी तथा अभिभावक चित्रबहादुर डाँगी र निर्वतमान अध्यक्ष गिरिराज पौडेलद्वारा उद्घाटन गरिएको थियो ।

Advertisement 3

तस्बिर – विक्रम बुढाक्षेत्री

सम्बन्धित समाचार