काठमाडौँ –
Advertisement 1
पहिलो पटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेका राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जानका लागि गठबन्धनसँग छलफल गरिरहेका छ ।
सरकारमा सहभागी हुनका लागि रास्वपाले गठबन्धनसमक्ष १० एजेण्डाहरू राखेको जनाइएको छ । ती एजेण्डाहरुमा गठबन्धनसँग कुरा मिले सरकारमा जाने रास्वपाको तयारी छ । रास्वपाले विदेशमा बस्ने नेपालीले भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधार लगायतका एजेन्डाहरू अगाडि सारेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्