२०८२ कार्तिक २८, बिहीबार १२:१२ गते
नेपाली समय

१० करोड वर्ष पुरानो जीवाश्म फेला

२०७९ मंसिर २९ गते, बिहीबार समय: १५:३९ मिनेट

बाँके –

Advertisement 1


अस्ट्रेलियाको एउटा दुर्गम स्थानमा १० करोड वर्ष पुरानो जीवको टाउको र शरीर सग्लो रहेको एउटा दुर्लभ जीवाश्म फेला परेको छ।

उक्त अवशेष प्लिसिअसोर भनिने डाइनसोरको समकालीन समुद्री सरीसृपको हो। उक्त जीव अहिले क्वीन्सल्यान्ड रहेको स्थानमा प्राचीन कालमा अवस्थित एउटा विशाल सागरमा विचरण गर्थ्यो।

Advertisement 2

वैज्ञानिकहरूले उक्त जीवाश्म फेला पर्नुलाई दुर्लभ भनेका छन्। उनीहरूले उक्त जीवाश्मको अध्ययनबाट थप रहस्योद्घाटन हुने अपेक्षा राखेका छन्।


साभार – विविसि नेपाली

सम्बन्धित समाचार