२०८२ मंसिर २२, आईतवार ००:५७ गते
नेपाली समय

पाकिस्तानमा आत्मघाती विस्फोट

२०७९ मंसिर २९ गते, बिहीबार समय: १६:०९ मिनेट

एजेन्सी –

Advertisement 1


पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा भएको छ । जसका कारण दुई जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा एक सैनिक र एक सर्वसाधारण रहेका जनाइएको छ ।

Advertisement 2


सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमा उक्त विस्फोट प्रान्तको उत्तरी वजिरिस्तान जिल्लाको मिरान शाह क्षेत्रमा बुधबार भएको बताएको छ ।


सम्बन्धित समाचार