२०८२ मंसिर २१, शनिबार २३:२४ गते
नेपाली समय

रवि बने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता

२०७९ पुष ४ गते, सोमबार समय: ११:०७ मिनेट

काठमाडौं –

Advertisement 1


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् ।

सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

सम्बन्धित समाचार