२०८२ फाल्गुन ४, सोमबार ०८:१२ गते
नेपाली समय

राप्रपाको संसदीय दलको नेतामा लिङ्देन चयन

२०७९ पुष ५ गते, मंगलवार समय: १६:२३ मिनेट

काठमाडौं –

Advertisement 1


राष्ट्रिय प्रजान्तत्र पार्टी (राप्रपा))को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन्।

पार्टी प्रवक्ता मोहन श्रेष्ठ अध्यक्ष लिङ्देन सर्वसम्मत रूपमा पार्टी संसदीय दलको नेता चयन भएको सेतोपाटीलाई जानकारी दिए ।

Advertisement 2

दल नेता चयन गर्न आज राप्रपाले संसदीय दलको बैठक राखेको थियो ।

राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन् ।

सम्बन्धित समाचार