२०८२ मंसिर २२, आईतवार ०१:०७ गते
नेपाली समय

नेप्प परिसूचकमा वृद्धि

२०७९ पुष ५ गते, मंगलवार समय: १६:२८ मिनेट

काठमाडौं –

Advertisement 1


आज (मंगलबार) नेप्से परिसूचक १४.२२ अंकले बढेको छ । नेप्से ०.७६ प्रतिशतले घटेर १८७३.११ बिन्दुमा पुगेर बन्द भएको हो । साथै यस दिन २५७ वटा धितोपत्रको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार