२०८२ मंसिर २१, शनिबार २३:२९ गते
नेपाली समय

बागमती प्रदेशसभामा ३३ दलको धरौटी जफत

२०७९ पुष ५ गते, मंगलवार समय: २०:५२ मिनेट

काठमाडौं –

Advertisement 1


बागमती प्रदेशमा ३३ राजनीतिक दलको धरौटी जफत भएको छ । १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका चार सय १७ पुरुष र ६७ महिला गरी कूल चार सय ८४ उम्मेदवारको धरौटी जफत भएको छ ।

उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी थिए ।

Advertisement 2

प्रदेशसभाको निर्वाचनमा सहभागी भएका प्रत्यक्षमा पुरुषतर्फ पाँच सय ८८ र महिलातर्फ ८० गरी छ सय ६८ तथा समानुपातिकतर्फ सात सय ५४ उम्मेदवारको बन्दसूची कायम भएको थियो ।

सम्बन्धित समाचार