२०८२ माघ ८, बुधबार ०३:२१ गते
नेपाली समय

कांग्रेसको संसदीय दलको नेतामा देउवा निर्वाचित

२०७९ पुष ६ गते, बुधबार समय: ११:१४ मिनेट

काठमाडौं –

Advertisement 1


नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।


आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे ।

Advertisement 2

मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए ।

सम्बन्धित समाचार