२०८२ मंसिर २२, आईतवार २१:०६ गते
नेपाली समय

बागलुङमा गयो ३ वटा भूकम्प

२०७९ पुष १३ गते, बुधबार समय: ०७:४३ मिनेट

बागलुङ केन्द्रबिन्दु भएर बुधबार राति तीन वटा भूकम्प गएका छन् ।

Advertisement 1

बुधबार बिहानका राति १ बजेर २३ मिनेटमा बागलुङको अधिकारी चउर केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यस लगत्तै २ बजेर ७ मिनेट जाँदा खुङ्गा केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

Advertisement 2

सँगै बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चउर नै केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित समाचार