२०८२ कार्तिक २८, बिहीबार ११:१८ गते
नेपाली समय

दाउरा खरिद गर्दै कोहलपुर

२०७९ पुष १३ गते, बुधबार समय: १७:२६ मिनेट

बाँके –

Advertisement 1


बाँकेको कोहलपुर नगरपालिकाले विपद् तथा व्यवस्थापन समितिको बैठकले दाउरा खरिद गर्ने निर्णय गरेको छ । शुक्रबार समितिकी संयोजक पवित्राकुमारी थारुको संयोजकत्वमा बसेको बैंठकले जाडो छल्नका लागि दाउरा खरिद गर्ने निर्णय गरेको हो ।


बाँकेमा मंगलबारदेखि ह्वात्तै चिसो बढेपछि निम्न वर्गका परिवार, बालबालिका, मुक्तकमैया, सीमान्तकृत समुदाय र ज्येष्ठ नागरिकलाई हुने समस्यालाई मध्यनजर गर्दै दाउरा खरिद गर्ने निर्णय गरेको संयोजक थारुले बताइन् ।

Advertisement 2


तर थारुका अनुसार दाउरा खरिद गर्ने मात्र भने निर्णय भएको छैन ।

सम्बन्धित समाचार