२०८२ चैत्र ५, बिहीबार ०८:१२ गते
नेपाली समय

पेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

२०७९ पुष १८ गते, सोमबार समय: ०९:०२ मिनेट

काठमाडौं –

Advertisement 1


इन्डियन आयल कर्पोरेसन लिमिटेडले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । तर मट्टितेलको मूल्य भने केही घटेर आएको छ ।


आइतबार प्राप्त मूल्य सूचीबमोजिम पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५४ पैसा, डिजेलमा दुई रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा चार रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।

Advertisement 2


पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

सम्बन्धित समाचार