एजेन्सी –
Advertisement 1
बर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा २८ जनाको शव फेला परेको छ ।
तर एक नागरिक समाजले भने फेला परेका ती शवको दोष भने सशस्त्र नागरिकहरुले हत्या गरेको दोष लगाएको छ । नागरिक समाजले मारिएका ती व्यक्तिहरु जिहादीविरुद्ध लडिरहेको सरकार समर्थित स्वयंसेवी बलका सदस्य भएको जनाएको छ ।
Advertisement 2
बुर्किना फासो एक दशक लामो विद्रोहको चपेटामा परेको छ । जसका कारण सो स्थानबाट झण्डै २० लाख मानिसहरूलाई विस्थापित गरेको छ ।





प्रतिक्रिया दिनुहोस्