काठमाडौं –
Advertisement 1
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर हुन अन्तिम स्वीकृति दिइएको छ । नेपाल धितोपत्र बोर्डले दुवै बैंकलाई मर्जको लागि अन्तिम स्वीकृति दिएको हो ।
अन्तिम स्वीकृतिसँगै इन्भेष्टमेनट र मेगा बैंक मर्जको अन्तिम तयारीमा सुरु भएको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै बैंकले एकीकृत कारोबार सुरु गर्न पाउनेछन् ।
Advertisement 2
नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकको नामबाट कारोबार गर्ने प्रक्रियामा जाँदैछ । मर्जरपश्चात दुवै बैंकको एकीकृत कारोबार हुनेछ ।
यसअघि दुवै बैंकको पुस ७ गने सम्पन्न साधारण सभाले आपसमा गाभ्ने गाँभिने प्रस्ताव पारित गरिसकेको थियो ।
Advertisement 3
त्यस्तै नेपाल राष्ट्र बैंकले पनि इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।






प्रतिक्रिया दिनुहोस्