Advertisement 1
बाँके –
अत्यधिक चिसो बढेपछि राप्ती सोनारी गाउँपालिकामा विद्यालय २ दिन बन्द हुने भएका छन् । सितलहर चल्न थालेपछि राप्ती सोनारी गाउँपालिकाले विद्यालयको पठनपाठन २ दिन बन्द गर्ने बुधबार निर्णय गरेको हो ।
Advertisement 2
गाउँपालिका भित्र सञ्चालित सामुदायिक र निजी बिद्यालयलाई २१ गतेदेखि २२ गतेसम्म बन्द रहने पालिका जनाएको छ ।
बदलिँदो मौसमले अत्यधिक चिसो हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने भएकाले विद्यालय बन्द गरिने निर्णय भरिएको पालिका अध्यक्ष तप्त पौडेलले बताएका छन्





प्रतिक्रिया दिनुहोस्