एजेन्सी –
Advertisement 1
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रसियाविरुद्ध लड्न युक्रेनलाई सहयोग गर्ने बनाएका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यामका अनुसार युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो सरकारले रसियाविरुद्धको युद्धमा सहयोग गर्न एएमएक्स—१० आरसी सशस्त्र लडाकु सवारी साधनहरू पठाउने तयारी गरेको जनाइएको छ ।
Advertisement 2
युक्रेनी सेनाको समर्थनमा पश्चिमी–निर्मित सशस्त्र सवारी साधनहरू पुर्याइएको यो पहिलोपटक रहेको एक फ्रान्सेली अधिकारीले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्