२०८२ मंसिर २२, आईतवार २१:४२ गते
नेपाली समय

जानकीले पनि विद्यालय बन्द गर्यो

२०७९ पुष २१ गते, बिहीबार समय: १४:५२ मिनेट

बाँके –

Advertisement 1


बाँकेको जानकी गाउँपालिकाले पनि अध्याधिक चिसो बढेको भन्दै पालिका भित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरेको छ । पालिकाले बिहीबारदेखि सम्पूर्ण सामुदायिक, निजी र मदरसाहरुमा दुई दिन बिदा दिइएको जनाएको छ ।


शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले चिसोका कारण विद्यार्थीहरुमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा असहज वातावरण सिर्जना भएकाले पुस २१ र २२ गते विद्यालयहरु बन्द गरिएको बताइन् ।

सम्बन्धित समाचार