बाँके –
Advertisement 1
चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेता सविन श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा अघि सार्दै उनले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
आफू कलाकार संघको ‘बालेन’ बनेर चलचित्र क्षेत्रमा योगदान पु¥याउन चाहेकोसमेत उनले बताए ।
Advertisement 2
कलाकार संघको आसन्न चुनावमा पाका कलाकार तथा वर्तमान प्रवक्ता मोहन निरौलाले पनि अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।
आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ ।





प्रतिक्रिया दिनुहोस्