बाँके –
Advertisement 1
बाँकेको नेपालगनजस्थित जमुनाहा नाकामा आज(शुक्रबार) फेरि एकजनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
सीमा नाकामा रहेको हेल्थ डेस्कमा चोकजाँचका क्रममा बर्दियाका २७ वर्षीय पुरुषमा कोभिड पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
यसअघि पुस १४ गते जाजरकोटकी एक महिलानमा कोभिड संक्रमण पुष्टि भएको थियो ।
Advertisement 2
नेपालगन्ज नाकामा गत असोज १ गतेपछि शून्य सक्रमण रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्